एउटा साहित्यकार ब्रह्मा हो उसंग स्रीष्टि हुन्छ
नवीन कल्पनाशीलता सँगै विश्व द्रीष्टि हुन्छ
मानवीय संवन्ध र भावनाका पर्याय कविहरुमा
वसुधैव कुटुम्वकम जस्तो विशिष्ट अभिष्टि हुन्छI

Leave a comment