वसन्तले नयाँ पालुवा लिएको हुन सक्छ
वेजोड आँधीले खसाली दिएको हुन सक्छ
झरेको पात भन्दैमा कुल्चेर नहिँड साथी!
डालीमै छँदा शीतल छहारी दिएको हुन सक्छ।
वसन्तले नयाँ पालुवा लिएको हुन सक्छ
वेजोड आँधीले खसाली दिएको हुन सक्छ
झरेको पात भन्दैमा कुल्चेर नहिँड साथी!
डालीमै छँदा शीतल छहारी दिएको हुन सक्छ।
Leave a comment