कुनै रसायनमा घोलेर पिउन पनि नमिल्ने-
फुक्का जीवन बोकेर यस्सै जिउन पनि नमिल्ने
थोत्रा पुराना भैसके जिन्दगीका धेरै पानाहरु,
आकर्षक गातो हालेर सिउन पनि नमिल्ने।
कुनै रसायनमा घोलेर पिउन पनि नमिल्ने-
फुक्का जीवन बोकेर यस्सै जिउन पनि नमिल्ने
थोत्रा पुराना भैसके जिन्दगीका धेरै पानाहरु,
आकर्षक गातो हालेर सिउन पनि नमिल्ने।
Leave a comment