चन्दन भए तिलक बनाउँदा खिएर सकिने थियौ
बरदान भए तपस्वीलाई दिएर सकिने थियौ
धन्न फूल भएकीले आँखा भरी बसेकी छौ प्रिय!
शराब हुँदी हौ त हर दिन पिएर सकिने थियौ।
बरदान भए तपस्वीलाई दिएर सकिने थियौ
धन्न फूल भएकीले आँखा भरी बसेकी छौ प्रिय!
शराब हुँदी हौ त हर दिन पिएर सकिने थियौ।

Leave a comment