वशुधैवलाई प्रेमको धागोले बेर्नसके
माछाजस्तै गहिराइमा पुगेर हेर्नसके
कति सार्थक हुनेथियो होला जिन्दगी मेरो
सर्पले जस्तै यो देशको काँचुली फेर्नसके।
वशुधैवलाई प्रेमको धागोले बेर्नसके
माछाजस्तै गहिराइमा पुगेर हेर्नसके
कति सार्थक हुनेथियो होला जिन्दगी मेरो
सर्पले जस्तै यो देशको काँचुली फेर्नसके।
Leave a comment