मुक्तकः-

अवत चाल्नोमा राखेर चाल्ने वेला आयो

कप्टेरा र अप्ठेरा छान्दै फाल्ने वेला आयो

पात झर्न लागे हाँगा विंगा सुक्न नदेउ-

पुरानो रुखले पालुवा हाल्ने वेला आयो।