Search

Teertha Adhikari

Muktakmani

Author

tsadhikari

Antaranga

https://www.antaranganews.com/news/2256

मुक्तकका ‘मणि’ तीर्थराज अधिकारी कृष्णराज खनाल२०७८ पत्रमञ्जुषाम किताब! म दङ्ग परेँ । को होला मलाई यति माया गरेर किताब पठाउने भनेर एक छिन त अलमलमा परेँ । कोही पुस्तक प्रेमी त होला । त्यस बेला दुई तीन जनालाई सम्झेँ ।... Continue Reading →

अधिकारीको “जूनका टुक्राहरू”मा पाठकीय पारख समीक्षा नागरिककाठमाडौँ१४ श्रावण २०७८१४ मिनेट पाठसंग्रहईमेलप्रिन्ट 52 SHARES खेमराज पोखरेल आकस्मिकता हो,मलाई अचेल मेरो आफ्नै जिन्दगी आफैँले चलाएजस्तो लाग्दैन। संयोगले याने आकस्मिकतामा चलेको छ कि जस्तो लाग्न थालेको छ। किनभने म मुक्तककार तीर्थराज अधिकारीलाई चिन्दिनँ। स्रस्टा... Continue Reading →

मुक्तकमणिको सम्मानमा प्रेमीहरूको प्रेमग्रन्थ साहित्यिक मनहरूले नै उहाँलाई साहित्यिक जमातबाट मुक्तकमणिको प्रिय र हार्दिक सम्मान दिए । उहाँ मुक्तकका मणि नै हुनुहुन्छ । उहाँ र उहाँको व्यक्तित्व तथा कृतिमिठासमा माथि पछि फेरि कुनै बेला अलग्गै केही लेखुँला । शिव लामिछाने प्रकाशित १०... Continue Reading →

मुक्तकमणिको सम्मानमा प्रेमीहरूको प्रेमग्रन्थ साहित्यिक मनहरूले नै उहाँलाई साहित्यिक जमातबाट मुक्तकमणिको प्रिय र हार्दिक सम्मान दिए । उहाँ मुक्तकका मणि नै हुनुहुन्छ । उहाँ र उहाँको व्यक्तित्व तथा कृतिमिठासमा माथि पछि फेरि कुनै बेला अलग्गै केही लेखुँला । शिव लामिछाने प्रकाशित १०... Continue Reading →

तीर्थराजसँग विश्वदर्पणले लिएको अन्तर्वाता                        तीर्थराज अधिकारी           विश्वराज अधिकारी नेपालमा लामो समयसम्म सरकारी सेवामा रहेर सेवानिवृत हुनु भएका तिर्थराज अधिकारी हाल ओहाओ, अमेरिकामा हुनु हुन्छ। नेपालमा हुँदा उहाँले विभिन्न कृतिहरूको लेखन एवं प्रकाशन गर्नु भएको पाइन्छ। १. जूनकिरी-कविता सङ्ग्रह... Continue Reading →

इन्द्रेणी:-Indreni विवरण- नाम-तीर्थराज अधिकारी स्थायी ठेगाना-चन्द्रेश्वर ७,दुराडाँडा, लमजुङ जन्म मिति-२००३।०७।३० जन्म स्थल-देवतापानी ,दुराडाँडा ,लमजुङ हालको बसोबास-रामघाट,पोखरा १०,कास्की(हाल अमेरिका) आमा-रुक्मिणा अधिकारी (स्व) बुबा-नारायण दत्त अधिकारी (स्व) श्रीमती-सीतादेवी अधिकारी योग्यता-स्नातकोत्तर (राजनीति शास्त्र) पहिलो प्रकाशित रचना-२०२६ "झुल्का" रुचि-समाज सेवा र साहित्य पेशा-नेपाल सरकारको... Continue Reading →

MON, FEB 15, 2021 बहुमुखी प्रतिभा: तीर्थराज अधिकारी राजेन्द्रप्रसाद अर्याल (अमेरिका)फाल्गुन २, २०७७ १४:०२ मा प्रकाशित शेयर विक्रम सम्वत् २०७२ पुसको कुरो हो, तीर्थराज अधिकारी श्रीमती सीतासहित ज्वाइँछोरी रमेश–मन्दिरा खनाललाई भेट्न अमेरिकाको  ओहायो राज्यबाट म बसिरहेको विस्कन्सन राज्यको म्याडिसन सहरमा आउनु भएको... Continue Reading →

मुक्तक:-

वशुधैवलाई प्रेमको धागोले बेर्नसके माछाजस्तै गहिराइमा पुगेर हेर्नसके कति सार्थक हुनेथियो होला जिन्दगी मेरो सर्पले जस्तै यो देशको काँचुली फेर्नसके।

Start a Blog at WordPress.com.

Up ↑