हरेक पदार्थ सेतो हुँदैमा पक्कै चून हुँदैन
पालिस लाउँदैमा पीतल कदापि सुन हुँदैन
रुपको समानताले मात्र केही भन्न मिल्दैन साथी
उस्तै देखिए पनि चिनी गुलियो हुन्छ नून हुँदैन।

Leave a comment