शराबीको संगत गरे भट्टी अखडा बन्दछ
गृहस्थी जीवनमा रात दिन बखेडा बन्दछ
जस्तो संगत उस्तै फल अबस्य मिल्छ साथी!
कुमालेको चक्रमा परे माटो पनि घडा बन्दछ।