Search

Teertha Adhikari

Muktakmani

MON, FEB 15, 2021 बहुमुखी प्रतिभा: तीर्थराज अधिकारी राजेन्द्रप्रसाद अर्याल (अमेरिका)फाल्गुन २, २०७७ १४:०२ मा प्रकाशित शेयर विक्रम सम्वत् २०७२ पुसको कुरो हो, तीर्थराज अधिकारी श्रीमती सीतासहित ज्वाइँछोरी रमेश–मन्दिरा खनाललाई भेट्न अमेरिकाको  ओहायो राज्यबाट म बसिरहेको विस्कन्सन राज्यको म्याडिसन सहरमा आउनु भएको... Continue Reading →

मुक्तक:-

वशुधैवलाई प्रेमको धागोले बेर्नसके माछाजस्तै गहिराइमा पुगेर हेर्नसके कति सार्थक हुनेथियो होला जिन्दगी मेरो सर्पले जस्तै यो देशको काँचुली फेर्नसके।

मुक्तक मणि तीर्थराज अधिकारीका केही मुक्तक अष्ट्रेलियामा वाचन समेत

मुक्तक मणि तीर्थराज अधिकारीका “जूनका टुक्राहरु”नामक मुक्तक संग्रहमा समावेश भएका र केही फुटकर मुक्तकहरु:- कतै छलिएर अप्सरानै यो धरतीमा पसेझैँ लाग्छ पूर्णिमा पछि जूनका टुक्राहरु यतै खसेझैँ लाग्छ अँधेरी रातमा झिलमिल जुन्किरी चम्केको देख्दा तिमीनै सुटुक्क मेरो छेउमै आएर बसेझैँ... Continue Reading →

जीवनी -तीर्थराज अधिकारी

इज्जत

इज्जत

Prawasi hindi

पुरालेख-तिथि-अनुसार ।-पुरालेख-विषयानुसार ।-हिंदी-लिंक ।-हमारे-लेखक ।-लेखकों से साहित्यिक निबंध हिंदी दिवस के अवसर पर विशेष प्रवासी भारतीय और हिंदी: कुछ सुझाव -प्रो. हरिशंकर आदेश हिंदी के अतीत और अनागत की चर्चा करते समय हम प्रायः ही हिंदी के वर्तमान की उपेक्षा-सी कर जाते हैं विदेशों... Continue Reading →

मुक्तक-(धन्न फूल भयौ….)

  चन्दन भए तिलक बनाउँदा खिएर सकिने थियौ बरदान भए तपस्वीलाई दिएर सकिने थियौ धन्न फूल भएकीले आँखा भरी बसेकी छौ प्रिय! शराब हुँदी हौ त हर दिन पिएर सकिने थियौ।

Start a Blog at WordPress.com.

Up ↑