Search

Teertha Adhikari

Muktakmani

Author

tsadhikari

मुक्तक- थोरै शब्द धेरै गहनता

"शब्द र अर्थको बिचको भावनै मुक्तक हो"।प्रबन्ध काव्य एक बनस्थली हो भने मुक्तक एक फूल गुच्छा।मुक्तक काव्यको यस्तो बिधान छ जस्मा कुनै कथाको पूर्बापर सम्बन्ध हुँदैन,प्रत्येक बनावट आँफै पूर्णत स्वतन्त्र र सम्पूर्ण अर्थ दिन सक्ने हुन्छ। वास्तविक मुक्तकमा जीवनको कुनै... Continue Reading →

मुक्तक- न रोएर मुक्तक बन्दो रहेछ न धोएर मुक्तक बन्दो रहेछ बाँधेर होइन भित्री मनलाई, फोएर मुक्तक बन्दो रहेछ। -मुक्तक मणि-

साहित्यिक अवधारणा र सादृश्यता २०७३।०३।२९

कुनै लेखन वा पंक्तिहरुबाट जिन्दगीलाई स्पर्स हुनुनै साहित्य हो।साहित्यलाई हामिले पानी जस्तै निर्मल बनाउनु पर्दछ,जस्तो पानी जस्ले पिउँछ उसैको तृष्णा मेटिन्छ ,त्यस्तै साहित्य पनि जस्ले पढ्यो उसैको जीवन बोल्नु पर्दछ।यदी कुनै साहित्यकार आप्नो भाषाको आग्रह गर्दछ भने उ आफ्नो सारा... Continue Reading →

Featured post

मुक्तक

This is the excerpt for a placeholder post.

मुक्तक

एउटा साहित्यकार ब्रह्मा हो उसंग स्रीष्टि हुन्छ नवीन कल्पनाशीलता सँगै विश्व द्रीष्टि हुन्छ मानवीय संवन्ध र भावनाका पर्याय कविहरुमा वसुधैव कुटुम्वकम जस्तो विशिष्ट अभिष्टि हुन्छI

Start a Blog at WordPress.com.

Up ↑